जब मलाई तँ चाहिन्थ्यो, तँ कहिले त्यहाँ थियेनस;
घसिनु पर्ने आफै भयो, तँ कहिले त्यहाँ खियेनस
मन मनै ठानिसके फर्किन्छु म आफ्नै गूंडमा,

मेरो प्रेमको अमृत तैले बिख सम्झी कहिले पियेनस.
गालि गरिस, ताण्डव देखायिस, रोयिस् पनि मेरो सामु,
मेरो जस्तो फकिरको जिन्दगि तर तैले कहिले जियेनस .

No comments:
Post a Comment