Saturday, January 25, 2020
Sunday, March 5, 2017
काका बाबूराम किन रिसाए ?
" One of the penalties for refusing to participate in politics is that you end up being governed by your inferiors!" - Plato
![]() |
| १) काका लाइ बिदेसी दुत हरुसंग भेट्दा पालना गर्नु पर्ने आचार संहिता सम्झाउदै थिएँ ! |
![]() |
| २) डाक्टर साबको लैनचौरको भेटघाट ताकाको फोटोको बारेमा होला ! |
![]() |
| ३) कुरो किलियर नै छ ! |
![]() |
| ४) टोपी एकल संस्कृति भने पछी ! |
![]() |
| ५) डाक्टर साब ले भ्रस्टाचार उन्मूलन गर्न परयो भनेर चिरबिर गरेपछि ! |
![]() |
| ६) उनका पार्टी ले बाटो बन्द गरे, राति माफ़ी मागे ! |
![]() |
| ७) नया सकती पार्टी को नारा चिरबिर गरेपछि ! |
![]() |
| ८) ट्रेड डेफिसिट भो रे भने कामरेड ले ! |
![]() |
| ९) नेपाल बिकाश गर्न कसैले सक्दैन भने क्यारे अणि ? |
![]() |
| १०) टोपी दिवस एकल जातीय भनेका ले अरु एकल जातीको चाडबाडमाँ भने सुभकामना भन्दै चिरबिर गरेपछि ! |
![]() |
| ११) जातीयता र बिखंडानबाद हटाउनु परचा भनेपछि ! |
![]() |
| १२) स्थानीय चुनाब गर्नु हुन्न भनेपछि |
![]() |
| १३) बिदेसी नेपाली लाइ वोट हाल्ने बयबस्था मिलाउनुपर्छ भनेपछि |
![]() |
| १४) उनलाई "आधुनिक" सिक्छ्या दिने गुरु को फोटो राखेपछि |
![]() |
| १५) देश बिकासमाँ अर्जुन दृस्टि राख्छु भनेपछि |
![]() |
| १५) पुन हरुको उपसमूह गठन गरेर आये भनेर चिरबिर गरेपछि |
![]() |
| १६) यसलाई ता के क्यापसन चाहियो रा? |
![]() |
| १७) लोकतंत्र को मेरुदंड निस्पछ्या चुनाब हो भने पछि ! |
![]() |
| १८) लैनचौर देखि महाराजगूंज सम्मको बाटो धुलामय भो रे भनेपछि ! |
Saturday, February 11, 2017
धुर्मुस सुन्तली? त्येस्तो नी गर्ने हो ?
धुर्मुस सुन्तली फाउन्डेसनले नमुना एकीकृत बस्ति बनाएर नेपाली हरु लाइ सहयोग गरेको सर्ब बिधित नै छ | अरबौ रुपैया भएको सरकारले दुइ वर्षमा एउटा घर पनि ठडयाउन नसकेको बेला खल्तीमा सुको नाभाकाले करिब करिब दस करोड लागतको तिन ओटा बस्ति निर्माणमा लागिरहेका छन्, जस मध्ये दुइ ओटा सम्पन्न भैसकेको छ | उक्त बस्ति निर्माणको लागि संसार भरि रहेका नेपालीहरुले योगदान दिएका छन् | येसरी नै योगदान दिने नेपाली हरु मध्ये एक जानासंग मेरो भेट भयो जसले सारै चित्त दुखाएका छन् | उनीहरुको गुनासो तपाइँहरु सामु प्रस्तुत गरेको छु :
उक्त महानुभाब हुनुहुन्छ श्री प्रचार प्यासी उर्फ "देखावटी" | देखावटीजी अमेरिका आउनु भएको पाच वर्ष भएछ | तल्लो बाटोबाट छिरेर मास्तिर आउनुभाको प्यासी जीले सिधै क्यालिफोर्निया हानिएर असाइलम ठोक्नु भो र हरियो हुनु भाको रहेछ | हरियो भाको लगत्तै नेपालबाट परिवार झिकाएर अहिले डल्लास तिर बसोबास गर्दै हुनुहुन्छ | परिवार झिकाई सकेपछि किस्तामा लेको घरको लिविंग रुममा किस्तामा लेको सोफामा बसेर किस्तामा लेको मोबाइल र किस्तामै लेको टिवी हेर्दै फेसबुकमा फोटो अपलोड गर्ने लत लागेको दुइ वर्ष भैसकेको रहेछ | दिनहु जस्तो फेसबुकमा टल्केको गाडी, नेपालबाट बुढी लाइ झिकाको साडी, कुखुराको मासु र बिदेशी ताडी, गोल्ड प्लेतेड़ घडी लगाको नाडी र बेल्जियममा बनेको अनि लिविंग रुममा राखेको राडीको फोटो अपलोड नगरे निद्रै नलाग्ने रोगबाट सुरु भाको लत आजकल अपलोड गरेको फोटोमा तिस लाइक र पन्ध्र कमेन्ट नआइ निन्द्रै नलाग्ने भैसकेको रहेछ | सोचे जति लाइक र कमेन्ट नआइरको बेला नेपालमा ठ्याक्क भुइचालो गयो| घरका मान्छे सकुसल छन् भन्ने थाहा भैसके पछि प्यासीजीले येसो फेसबुक हेर्दा धुर्मुस सुन्तलीले पैसा उथाइराको देख्नु भएछ | त्येस्माथि झन् तिनीहरुले त तिनका फेसबुक पेजमा सहयोग गरेको रकम सहित् खुलाएर फोटो पनि राख्दिने ! प्यासी जी लाइ त् "के खोज्छस कानो ? आखो ! " भनेजस्तै भैगो ! अनि त तुरुन्तै प्यासीजीले वेस्टर्न युनियनबाट कडक नगद र फेसबुकबाट घर अगाडी सपरिवार बसेको फ्यामिली फोटो फ़ोउण्डेसनलाइ पठाई हाले !
तर आज पैसो पठाको दुइ महिना भैसक्यो, तर फ़ोउण्डेसनले फेसबुकमा फोटो राखेको छैन | त्यो फोटो सेयर गरौंला र बयासी लाइक आउला भनेर सोचेका बुढाको सपना हुरीले उडाए झैं भैसक्यो! लौन कसैले धुर्मुस सुन्तलीलाइ चिनछन् भने यो कुरो भन्दिन पर्यो - देखावटी जी सारै बैरागी भैसके - हरे धुर्मुस सुन्तली? त्येस्तो नी गर्ने हो त?
[ यो ब्लग पूर्णतया हास्य र मनोरंजनको लागि तपाइँहरु सामु आएको छ। नेपाल लगायत बिश्वमा भैरहेको ताजा घटनालाई आधार बनाएर त्येही समाचारलाई थोरै ( जेरी जत्ती मात्रै ) बटार-बटुर पारेर मनोरंजनको रूपमा प्रस्तुत गरिने छ। आशा छ तपाइँहरुले मन पराइदिनु हुनेछ !]

____________________________________________________________________________
[ यो ब्लग पूर्णतया हास्य र मनोरंजनको लागि तपाइँहरु सामु आएको छ। नेपाल लगायत बिश्वमा भैरहेको ताजा घटनालाई आधार बनाएर त्येही समाचारलाई थोरै ( जेरी जत्ती मात्रै ) बटार-बटुर पारेर मनोरंजनको रूपमा प्रस्तुत गरिने छ। आशा छ तपाइँहरुले मन पराइदिनु हुनेछ !]
Tuesday, January 31, 2017
उपत्यकाको प्रदुषण बाट जोगिन सरकार ले निकाल्यो उपाय !
काठमाडौँ - बायुमा धुलोको मापन गर्ने इस्केल मा ४० माइक्रो ग्राम प्रति घन मीटर हुदा ठिकै मानिन्छ, तर काठमाडौँमा यो अंक डेढ देखि दुइ सय सम्म पुग्ने गरेको देखिए पछि स्वास्थ मन्त्रि गगन थापा सारै चिन्तित देखिए | हावामा धुलो र धुवाको मात्रा धेरै भएकोले त्येसले स्वास्थमा प्रतिकुल असर लाइ कम गर्न स्वास्थ्य मन्त्रालयले सर्बसाधारण जनतालै निम्न उपाय अपनाउन अनुरोध गरेको छ:
_________________________________________________________________
स्वास्थ्य मन्त्रालय को प्रेस बिज्ञप्ति
३) दाउरामा खान पकाउने गाउले दाजु भाइलाइ बिद्युत बाट खाना पकाउन निसुल्क स्मार्ट फोन वितरण गरिने छ | उक्त निसुल्क प्रदान गरिने फोनमा सबै नेपाली को twitter खोलिने छ र डा. बाबुराम भट्टराई लाइ फलो गरायिने छ ! प्रेसर कुकरमा दाल, पानी र नुन स्वाद अनुसार हाल्नुस; बिर्को बन्द गर्नुस अनि प्रेसर कुकर लाइ डा. साब को tweet पढेर सुनौनुस ! सद्धे मान्छेको दिमाग उनको एउटा tweet पढ्दा तात्ने, र दुइ वा दुइ भन्दा बढी पढ्दा पाक्ने अनुभब सारा बौद्धिक वर्गको रहेकै हो | त्येही अनुभब अनुसार प्रेसर कुकरलाइ दुइ तिन वोटा डा. साबको tweet पढेर सुनाइदिये पछि तुरुन्तै दुइ तिन सिट्ठी लागेको नास्टका बैज्ञानिकहरुले पत्ता लगाए पछि यो तरिका सम्भब भएको हो |
"हाम्रो चाहना, काम गर्या जस्तो देखाउने बाहाना"
स्वास्थ्य मन्त्रालय !
_______________________________________________________________
[ यो ब्लग पूर्णतया हास्य र मनोरंजनको लागि तपाइँहरु सामु आएको छ। नेपाल लगायत बिश्वमा भैरहेको ताजा घटनालाई आधार बनाएर त्येही समाचारलाई थोरै ( जेरी जत्ती मात्रै ) बटार-बटुर पारेर मनोरंजनको रूपमा प्रस्तुत गरिने छ। आशा छ तपाइँहरुले मन पराइदिनु हुनेछ !]
Thursday, January 26, 2017
सरुवा भएका बिद्युत प्राधिकरणका कर्मचारीले अब देखि "हुक" नहान्ने !
काठमाडौँ - बिद्युत चोरीमा आफ्नो कर्मचारी संलग्न रहेको खुल्दै गएपछि त्येस्लाई नियन्त्रण गर्ने उदेश्यले गरिएको लगभग तिन हजार कर्मचारीको सरुवाले ती कर्मचारीहरु मारमा परेका छन् | सो सरुवालाइ रोक्न ठुला पार्टीका भात्री संगठनका नेताहरु मन्त्रि जनार्दन घिमिरे लाइ भेट्न गएको खबर पनि बिसेष सुत्र बाट बाहिर आएको छ | उक्त भेटमा कर्मचारीहरुले आफुलाई सानो हुदा देखि नै बा ले " सोझो औंला ले घिउ आउदैन, घिउ निकाल्न औलो घुमाउनु पर्छ " भनेकाले "हुक" हानेको स्वीकारेका थिए ! " सोझै औलाले घिउ आउने भए हुक होइन, " straight " नै हानिन्थ्यो नि " - एउटा कर्मचारी ले दुखेसो पोखे | उनीहरुले अब देखि कहिल्यै हुक नहानी मात्र "straight" हान्ने प्रथिबध्ता जनाए , र साथ् साथै यो "straight" कसरी हान्ने भनेर मन्त्रिलाइ डेमो देखाएको समाचार आएको छ ! एस प्रभिदीमा त्यो नाङ्गो तारमा अद्काउन प्रयोग हुने हुकको साटो magnetized सोझो डन्डी प्रयोग गरिने छ |
हुक हान्नु गयर कानुनि भए पनि straight हान्दा यो प्रक्रिया बिधि सम्मत हुने कर्मचारी ले जिकिर गरे | एक जाना सरुवाको लिस्टमा परेकालाइ यो सोझो हान्न पनि कहाँ मिल्छ र? भनेर सोध्दा, ""सोझो " काम गर्न नि नपाउनु ?", भन्दै हामीसंग पड्किए | "सोझो" काम गर्दा पनि मन्त्रि लाइ मन नपरे मन्त्रिले राजिनामा दिए हुन्छ भनेर एक जना आर्को कर्मचारीले आफ्नो नाम भारत काफ्ले रहेको तर नाम नखुलाउने सर्तमा हामीलाई भने |
Monday, November 22, 2010
And my time passes by
Filled with vacuum among people with slogan
Thirsty deep down although in the mid ocean
Quenchers ignore me, leaving mid-sun on my head
Alas! goes all day, and my time passes by.
My dreams, free as birds, takes me to my love
With shattered dreams, I wake up, as passes the mob
Hoping the wall falls and we reunite forever
Alas! goes whole night, and my time passes by.

Saturday, October 9, 2010
मुसुक्क
राम्री देखि घुर्दा मोरी नपसार चोसो,
ओठ तिम्रो देखिन्छ तब केराको कोसो!!
एसो हाम्रो नि कुरा बुझ्नु मुसुक्क हासिदिनु,
ओठ तिम्रो देखिन्छ तब केराको कोसो!!
एसो हाम्रो नि कुरा बुझ्नु मुसुक्क हासिदिनु,
गाली गर्दा ठेल्दिउझैँ लाग्छ तिम्रो मुखमा ठोसो !!
तिम्लाई पाउन बैंक लुट्छु जेल जान्छु बरु,
स्विकर्नेछु हासी हासी तिम्रो प्रेम को मोसो !!
रानी बनाएर राख्छु तिम्लाई खानु सुत्नु खानु,
फाल्छु तलाई टुकुचामा ज्यानमा थपे बोसो !!
तिम्लाई पाउन बैंक लुट्छु जेल जान्छु बरु,
स्विकर्नेछु हासी हासी तिम्रो प्रेम को मोसो !!
रानी बनाएर राख्छु तिम्लाई खानु सुत्नु खानु,
फाल्छु तलाई टुकुचामा ज्यानमा थपे बोसो !!
Subscribe to:
Comments (Atom)