काठमाडौँ - बिद्युत चोरीमा आफ्नो कर्मचारी संलग्न रहेको खुल्दै गएपछि त्येस्लाई नियन्त्रण गर्ने उदेश्यले गरिएको लगभग तिन हजार कर्मचारीको सरुवाले ती कर्मचारीहरु मारमा परेका छन् | सो सरुवालाइ रोक्न ठुला पार्टीका भात्री संगठनका नेताहरु मन्त्रि जनार्दन घिमिरे लाइ भेट्न गएको खबर पनि बिसेष सुत्र बाट बाहिर आएको छ | उक्त भेटमा कर्मचारीहरुले आफुलाई सानो हुदा देखि नै बा ले " सोझो औंला ले घिउ आउदैन, घिउ निकाल्न औलो घुमाउनु पर्छ " भनेकाले "हुक" हानेको स्वीकारेका थिए ! " सोझै औलाले घिउ आउने भए हुक होइन, " straight " नै हानिन्थ्यो नि " - एउटा कर्मचारी ले दुखेसो पोखे | उनीहरुले अब देखि कहिल्यै हुक नहानी मात्र "straight" हान्ने प्रथिबध्ता जनाए , र साथ् साथै यो "straight" कसरी हान्ने भनेर मन्त्रिलाइ डेमो देखाएको समाचार आएको छ ! एस प्रभिदीमा त्यो नाङ्गो तारमा अद्काउन प्रयोग हुने हुकको साटो magnetized सोझो डन्डी प्रयोग गरिने छ |
हुक हान्नु गयर कानुनि भए पनि straight हान्दा यो प्रक्रिया बिधि सम्मत हुने कर्मचारी ले जिकिर गरे | एक जाना सरुवाको लिस्टमा परेकालाइ यो सोझो हान्न पनि कहाँ मिल्छ र? भनेर सोध्दा, ""सोझो " काम गर्न नि नपाउनु ?", भन्दै हामीसंग पड्किए | "सोझो" काम गर्दा पनि मन्त्रि लाइ मन नपरे मन्त्रिले राजिनामा दिए हुन्छ भनेर एक जना आर्को कर्मचारीले आफ्नो नाम भारत काफ्ले रहेको तर नाम नखुलाउने सर्तमा हामीलाई भने |
No comments:
Post a Comment