काठमाडौँ - बायुमा धुलोको मापन गर्ने इस्केल मा ४० माइक्रो ग्राम प्रति घन मीटर हुदा ठिकै मानिन्छ, तर काठमाडौँमा यो अंक डेढ देखि दुइ सय सम्म पुग्ने गरेको देखिए पछि स्वास्थ मन्त्रि गगन थापा सारै चिन्तित देखिए | हावामा धुलो र धुवाको मात्रा धेरै भएकोले त्येसले स्वास्थमा प्रतिकुल असर लाइ कम गर्न स्वास्थ्य मन्त्रालयले सर्बसाधारण जनतालै निम्न उपाय अपनाउन अनुरोध गरेको छ:
_________________________________________________________________
स्वास्थ्य मन्त्रालय को प्रेस बिज्ञप्ति
३) दाउरामा खान पकाउने गाउले दाजु भाइलाइ बिद्युत बाट खाना पकाउन निसुल्क स्मार्ट फोन वितरण गरिने छ | उक्त निसुल्क प्रदान गरिने फोनमा सबै नेपाली को twitter खोलिने छ र डा. बाबुराम भट्टराई लाइ फलो गरायिने छ ! प्रेसर कुकरमा दाल, पानी र नुन स्वाद अनुसार हाल्नुस; बिर्को बन्द गर्नुस अनि प्रेसर कुकर लाइ डा. साब को tweet पढेर सुनौनुस ! सद्धे मान्छेको दिमाग उनको एउटा tweet पढ्दा तात्ने, र दुइ वा दुइ भन्दा बढी पढ्दा पाक्ने अनुभब सारा बौद्धिक वर्गको रहेकै हो | त्येही अनुभब अनुसार प्रेसर कुकरलाइ दुइ तिन वोटा डा. साबको tweet पढेर सुनाइदिये पछि तुरुन्तै दुइ तिन सिट्ठी लागेको नास्टका बैज्ञानिकहरुले पत्ता लगाए पछि यो तरिका सम्भब भएको हो |
"हाम्रो चाहना, काम गर्या जस्तो देखाउने बाहाना"
स्वास्थ्य मन्त्रालय !
_______________________________________________________________
[ यो ब्लग पूर्णतया हास्य र मनोरंजनको लागि तपाइँहरु सामु आएको छ। नेपाल लगायत बिश्वमा भैरहेको ताजा घटनालाई आधार बनाएर त्येही समाचारलाई थोरै ( जेरी जत्ती मात्रै ) बटार-बटुर पारेर मनोरंजनको रूपमा प्रस्तुत गरिने छ। आशा छ तपाइँहरुले मन पराइदिनु हुनेछ !]