नमस्कार !
"खास कुरो" मा तपाइँहरु सबैलाई स्वागत छ ! यो ब्लग पूर्णतया हास्य र मनोरंजनको लागि तपाइँहरु सामु आएको छ। नेपाल लगायत बिश्वमा भैरहेको ताजा घटनालाई आधार बनाएर त्येही समाचारलाई थोरै ( जेरी जत्ती मात्रै ) बटार-बटुर पारेर मनोरंजनको रूपमा प्रस्तुत गरिने छ। आशा छ तपाइँहरुले मन पराइदिनु हुनेछ !