Sunday, March 5, 2017

काका बाबूराम किन रिसाए ?

 One of the penalties for refusing to participate in politics is that you end up being governed by your inferiors!" - Plato
१) काका लाइ बिदेसी दुत हरुसंग भेट्दा पालना गर्नु पर्ने आचार संहिता सम्झाउदै थिएँ !

२) डाक्टर साबको लैनचौरको भेटघाट ताकाको फोटोको बारेमा होला ! 

३) कुरो किलियर नै छ !


४) टोपी एकल संस्कृति भने पछी !

५) डाक्टर साब ले भ्रस्टाचार उन्मूलन गर्न परयो भनेर चिरबिर गरेपछि !

६) उनका पार्टी ले बाटो बन्द गरे, राति माफ़ी मागे !

७) नया सकती पार्टी को नारा चिरबिर गरेपछि !

८) ट्रेड डेफिसिट भो रे भने कामरेड ले !

९) नेपाल बिकाश गर्न कसैले सक्दैन भने क्यारे अणि ? 

१०) टोपी दिवस एकल जातीय भनेका ले अरु एकल  जातीको चाडबाडमाँ भने  सुभकामना भन्दै चिरबिर गरेपछि !

११) जातीयता र बिखंडानबाद हटाउनु परचा भनेपछि !

१२) स्थानीय चुनाब गर्नु हुन्न भनेपछि 

१३) बिदेसी नेपाली लाइ वोट हाल्ने बयबस्था मिलाउनुपर्छ भनेपछि 

१४) उनलाई "आधुनिक" सिक्छ्या दिने गुरु को फोटो राखेपछि 

१५) देश बिकासमाँ  अर्जुन दृस्टि राख्छु भनेपछि 

१५) पुन हरुको उपसमूह गठन गरेर आये भनेर चिरबिर गरेपछि  

१६) यसलाई ता के क्यापसन चाहियो रा?  

१७) लोकतंत्र को मेरुदंड निस्पछ्या चुनाब हो भने पछि !

१८) लैनचौर देखि महाराजगूंज सम्मको बाटो  धुलामय भो रे भनेपछि !